शुक्रबार, साउन १५, २०८३

राष्ट्रपति समक्ष दलित अयोगले बुझायो वार्षिक प्रतिवेदन

 |  बिहीबार, असोज ९, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ९, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दलित अयोगले वार्षिक प्रतिवेदन पेश गरेको छ।

बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदन पेश गरेका हुन्। 

नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए।

प्रकाशित: Sep 25, 2025| 16:03 बिहीबार, असोज ९, २०८२
प्रतिक्रिया दिनुहोस्