बुधबार, असोज १, २०८२

राप्रपाबाट निर्वाचित बागमतीका सभामुखले दिए राजीनामा

 |  बुधबार, असोज १, २०८२
machha bankmachha bank

नेपाल समय

नेपाल समय

बुधबार, असोज १, २०८२

vianetvianet
Kumaribank
Metro Mart

बागमती- बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आज पदबाट राजीनामा दिए। उनले उपसभामुख अपसरा चापागाईलाई आफ्नो राजीना पत्र बुझाएका हुन्। 

नेपालको संविधान र प्रदेशसभा नियमावली २०७४ को व्यवस्था अनुसार सभामुख पदबाट राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ। 

प्रकाशित: Sep 17, 2025| 13:40 बुधबार, असोज १, २०८२
प्रतिक्रिया दिनुहोस्