मंगलबार, भदौ ३१, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • मन्त्री घिसिङद्वारा प्रधानमन्त्री कार्यालय र गृहमन्त्रालयको अनुगमन

मन्त्री घिसिङद्वारा प्रधानमन्त्री कार्यालय र गृहमन्त्रालयको अनुगमन

 |  मंगलबार, भदौ ३१, २०८२
machha bankmachha bank

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ३१, २०८२

vianetvianet
Kumaribank
Metro Mart

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई, यातायात तथा भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले आज क्षतिग्रस्थ प्रधानमन्त्री कार्यालय र गृहमन्त्रालयको अनुगमन गरेका छन्।

मंगलबार अनुगमनको क्रममा उनले जलेका सामाग्रीहरु हटाउन आग्रह गरेका छन्।

‘यो जलेका सामानहरु हटाइहाले हुन्न। भोली नै उठाउन सुरु गरौं। भोली विदा छ समन्वय गरेर उठाउने काम गनुपर्छ,’ उनले भने।

प्रकाशित: Sep 16, 2025| 18:23 मंगलबार, भदौ ३१, २०८२
प्रतिक्रिया दिनुहोस्