शनिबार, मंसिर २०, २०८२

महान्यायाधिवक्तामा सविता भण्डारी नियुक्त

 |  आइतबार, भदौ २९, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २९, २०८२

काठमाडौं । वरिष्ठ अधिवक्ता सविता भण्डारी महान्यायाधिवक्तामा नियुक्त भएकी छन्। प्रधानमन्त्री सुशीला कार्कीले भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन्।

National life

प्रधानमन्त्री कार्कीले राष्ट्रपति कार्यालयमा भण्डारीको नाम सिफारिस गरेकी थिइन्।

महान्यायाधिवक्ताबाट रमेश बडालले दिएको राजीनामालाई स्वीकृत गरी भण्डारी महान्यायाधिवक्ता नियुक्त भएकी हुन्। भण्डारी नेपालको प्रथम महिला महान्यायाधिवक्ता हुन्।

प्रकाशित: Sep 14, 2025| 20:15 आइतबार, भदौ २९, २०८२
प्रतिक्रिया दिनुहोस्