शुक्रबार, भदौ २७, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्री कार्कीलाई ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन गर्ने म्यान्डेट

प्रधानमन्त्री कार्कीलाई ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन गर्ने म्यान्डेट

 |  शुक्रबार, भदौ २७, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २७, २०८२

vianetvianet

काठमाडौं । आगामी ६ महिनाभित्र प्रतिनिधि सभाको नयाँ निर्वाचन हुने भएको छ।

Kumaribank

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी ६ महिनाभित्र प्रतिनिधि सभाको नयाँ निर्वाचन गर्ने गरी पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्।

प्रधानमन्त्री कार्कीलाई नयाँ जनादेशका लागि आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ।

नयाँ गठित सरकारले आगामी फागुन महिनाभित्र नयाँ जनादेशका लागि प्रतिनिधिसभाको निर्वाचन गराउनुपर्नेछ।

WhatsApp-Image-2025-09-12-at-22.03.37_691b712d-1757694125.jpg
 

Metro Mart

प्रकाशित: Sep 12, 2025| 22:07 शुक्रबार, भदौ २७, २०८२
प्रतिक्रिया दिनुहोस्