आइतबार, भदौ २१, २०८३

प्रधानमन्त्री सुशीला कार्कीले लिइन् शपथ

 |  शुक्रबार, भदौ २७, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २७, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ लिएकी छन्।  राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।  

यससँगै पहिलो पूर्वप्रधानन्यायाधीश सुशीला कार्की पहिलो महिला प्रधानमन्त्री नियुक्त भएकी छन्। 

प्रधानमन्त्रीको शपथ समारोहमा पूर्वप्रधानमन्त्रीहरू, प्रधानन्यायाधीशलगायत विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू शीतलनिवास पुगेका थिए। 

प्रकाशित: Sep 12, 2025| 21:48 शुक्रबार, भदौ २७, २०८२
प्रतिक्रिया दिनुहोस्