शुक्रबार, जेठ २९, २०८३

प्रतिनिधि सभा विघटनको निर्णय विडम्बनापूर्ण : शंकर पोखरेल

 |  शुक्रबार, भदौ २७, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २७, २०८२
National life
Shivam cement

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधि सभा विघटनको निर्णयलाई विडम्बनापूर्ण भनेका छन्।

शीतल निवासमा पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने र उनले प्रतिनिधि सभा विघटनको निर्णय गर्ने सहमति जुटेको छ। उक्त सहमतिलाई महासचिव पोखरेलले विडम्बनापूर्ण भनेका हुन्।

‘विगतमा बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्दा त्यसलाई असंवैधानिक भन्दै मुद्दा हाल्ने र फैसला सुनाउनेहरू अहिले स्वयं विघटनतर्फ अग्रसर हुनु विडम्बनपूर्ण विषय हो’ पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यसैले सतर्क रहौँ, खबरदारी गरौँ।’

प्रकाशित: Sep 12, 2025| 21:21 शुक्रबार, भदौ २७, २०८२
प्रतिक्रिया दिनुहोस्