शनिबार, मंसिर २०, २०८२

सुशीला कार्की अन्तरिम सरकारको प्रमुखमा नियुक्त

 |  शुक्रबार, भदौ २७, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २७, २०८२

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ।

National life

शुक्रबार साँझ शीतलनिवासमा संविधान विघटन गर्ने विषयमा सहमति भएसँगै अन्तरिम सरकारको प्रमुखमा कार्कीलाई नियुक्त गर्ने सहमति जुटेको हो।

सहमति जुटेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई आजै सो पदमा नियुक्त गर्ने भएका हुन्। कार्कीले आजै बेलुका ९ बजे शपथ लिने छिन्।

प्रकाशित: Sep 12, 2025| 19:41 शुक्रबार, भदौ २७, २०८२
प्रतिक्रिया दिनुहोस्