शुक्रबार, भदौ २७, २०८२

शीतल निवास अगाडि नाराबाजी, सेना फायरिङको पोजिसनमा

 |  शुक्रबार, भदौ २७, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २७, २०८२

vianetvianet

काठमाडौं । राष्ट्रपति निवास शीतल निवास अगाडि कुलमान घिसिङ र हर्क साम्पाङ राईको समर्थनमा नाराबाजी भएको छ।

Kumaribank

शुक्रबार नागरिक सरकार गठन गर्ने सन्दर्भमा शीतल निवासमा निरन्तर संवाद जारी छ। तर निवास अगाडि कुलमान र हर्कको समर्थनमा नाराबाजी भएपछि सेनाहरुले फायरिङको लागि पोजिसनमा बसेका छन्।

भीभीआइपीहरुको ओहोरदोहोर भइरहेकाले शीतल निवास क्षेत्रमा नेपाली सेनाले सुरक्षा व्यवस्था कडा बनाएको छ।

प्रकाशित: Sep 12, 2025| 18:19 शुक्रबार, भदौ २७, २०८२
प्रतिक्रिया दिनुहोस्