आइतबार, भदौ २१, २०८३

नागरिक सरकारको तयारीमा शीतल निवास

 |  शुक्रबार, भदौ २७, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २७, २०८२

काठमाडौं । नागरिक सरकार गठन गर्ने सन्दर्भमा राष्ट्रपति निवास शीतल निवासमा निरन्तर संवाद जारी छ।

भीभीआइपीहरुको ओहोरदोहोर भइरहेकाले शीतल निवास क्षेत्रमा नेपाली सेनाले सुरक्षा व्यवस्था कडा बनाएको छ। यद्यपी, सरकार गठनको विषय अहिलेसम्म टुंगो भने लाग्न सकेको छैन।

प्रकाशित: Sep 12, 2025| 18:05 शुक्रबार, भदौ २७, २०८२
प्रतिक्रिया दिनुहोस्