शनिबार, मंसिर २०, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • लोकतन्त्र संरक्षणको प्रयास गर्दैछु, छिटो समस्याको निदानको खोजी भइरहेको छ : राष्ट्रपति पौडेल

लोकतन्त्र संरक्षणको प्रयास गर्दैछु, छिटो समस्याको निदानको खोजी भइरहेको छ : राष्ट्रपति पौडेल

 |  बिहीबार, भदौ २६, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २६, २०८२

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आफु लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कायम गर्न प्रयास गरिरहेको बताएका छन्।

National life

राष्ट्रपति पौडेलले एक विज्ञप्ति जारी गर्दै देशको अहिलेको बिषम परिस्तिथिमा मुलुकलाई संबैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार विमर्श एवं हर प्रयास गरिरहेको बताएका छन्।

उनले आन्दोलनकारी नागरिकहरुको माग सम्बोधन गर्न छिटो भन्दा छिटो समस्याको निदानको खोजी भइरहेको कुरामा विश्वस्त हुन र संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गरेका छन्।

president1757583660-1757589427.jpg
 

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 11, 2025| 17:02 बिहीबार, भदौ २६, २०८२
प्रतिक्रिया दिनुहोस्