बुधबार, भदौ २५, २०८२

हर्क साम्पाङ भन्छन्- सुशिला कार्कीलाई मेरो र बालेनको समर्थन छैन

 |  बुधबार, भदौ २५, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २५, २०८२

vianetvianet

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफु र बालेनले सुशिला कार्कीलाई समर्थन नगरेको बताएका छन्।

Kumaribank

देशको नेतृत्व लिन भन्दै काठमाडौं आएका साम्पाङले सामाजिक सञ्जालमा लेख्दै आफु र बालेनले आफुले सुशिला कार्कीलाई समर्थन नगरेको बताएका हुन्। उनले भनेका छन्, 'शुसिला कार्की ज्युलाई बालेन र मैले कहाँ समर्थन जनायौँ र ? यो सब गलत हो!'

उनले नेपाली सेनाको मुख्यालय जंगीअड्डा अगाडी मिडियासँग कुरा गर्दै आफू नेतृत्व लिन तयार रहेको बताएका छन् । साम्पाङले ठुलो संख्यामा आफ्ना समर्थकसहित जंगीअड्डामा उपस्थित भएका थिए र उनीहरुले नाराबाजी समेत गरेका थिए।

प्रकाशित: Sep 10, 2025| 20:49 बुधबार, भदौ २५, २०८२
प्रतिक्रिया दिनुहोस्