आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सुशिला कार्कीको नाममा जेनजी समुहमा विवाद, जंगीअड्डा अगाडी युवाहरुको नाराबाजी

सुशिला कार्कीको नाममा जेनजी समुहमा विवाद, जंगीअड्डा अगाडी युवाहरुको नाराबाजी

 |  बुधबार, भदौ २५, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २५, २०८२

काठमाडौं । जेनजी समुहमा विवादमा देखिएपछि नेतृत्व छनौटको अन्योलमा परेको छ।

सैनिक मुख्यालयमा जेनजी प्रतिनिधिहरुए सुशिला कार्कीको नाम नयाँ प्रधानमन्त्रीको रुपमा देखिएपछि युवाहरु विरोधमा उत्रिएका हुन्। असन्तुष्ट युवाहरुले जंगीअड्डा अगाडी नाराबाजी गर्दै असन्तुष्टि व्यक्त गरेका छन्।

कतिपयले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेतृत्व गर्नुपर्ने बताएका छन् । तर जेनजीका प्रतिनिधिहरुले बालेन सम्पर्कमा नआएको बताएका छन्।

प्रकाशित: Sep 10, 2025| 20:05 बुधबार, भदौ २५, २०८२
प्रतिक्रिया दिनुहोस्