शनिबार, मंसिर २०, २०८२

गंगा दाहालको घरमा मृत भेटिएका व्यक्तिको पहिचान

 |  बुधबार, भदौ २५, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २५, २०८२

काठमाडौं । नकेपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालको घरमा मृत भेटिएका व्यक्तिको पहिचान भएको छ।

National life

प्रहरीका अनुसार जलेको अवस्थामा मृत भेटिका व्यक्ति ललितपुरकै सुनाकोठीका २५ वर्षीय सुरज खत्री रहेको खुलेको छ। जलेको अवस्थामा भेटिएका उनको शव अहिले पोष्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ।

दाहालको घरमा मंगलबारको जेनजी आन्दोलनको क्रममा आगजनी भएको थियो।

प्रकाशित: Sep 10, 2025| 19:04 बुधबार, भदौ २५, २०८२
प्रतिक्रिया दिनुहोस्