बिहीबार, असोज १६, २०८२

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

 |  बुधबार, भदौ २५, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २५, २०८२
Kumaribank
Metro Mart

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्व्पा) ले केन्द्रीय समितिको भर्चुअल बैठक बोलाएको छ।

रास्वपाका प्रवक्ता मनिष झाका अनुसार समसामयिक राजनीतिक बिषयमा छलफल गर्न बैठक बोलाएको जानकारी दिएका छन्। बैठक आज राति ८ बजे भर्चुअल रुपमा बस्ने झाले बताएका छन्।

प्रकाशित: Sep 10, 2025| 18:25 बुधबार, भदौ २५, २०८२
प्रतिक्रिया दिनुहोस्