शनिबार, मंसिर २०, २०८२

बालकोटपछि ओलीको पुर्ख्यौली घरमा पनि आगजनी

 |  मंगलबार, भदौ २४, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २४, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पुर्ख्यौली घरमा पनि प्रदर्शनकारीले आगजनी गरेका छन्।

National life

तेह्रथुमको आठराई गाउँपालिकामा रहेको ओलीको घरमा आन्दोलनकारीले आज आगो लगाएर जलाएका हुन्।

यसअघि भक्तपुरको बालकोटस्थित ओलीको घरमा पनि आन्दोलनकारीले आगो लगाइदिएका थिए।

प्रकाशित: Sep 09, 2025| 21:19 मंगलबार, भदौ २४, २०८२
प्रतिक्रिया दिनुहोस्