बुधबार, भदौ २५, २०८२

प्रचण्डको चितवनस्थित घरमा पनि आजगनी

 |  मंगलबार, भदौ २४, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २४, २०८२

vianetvianet

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चितवनस्थित घरमा आगजनी गरेका छन्।

Kumaribank

प्रदर्शनकारीले भरतपुर महानगर-१४ स्थित शिवनगरमा रहेको प्रचण्डको घरमा आगजनी गरेका हुन्।

यसअघि प्रदर्शनकारीले प्रचण्डको ललितपुरको खुमालटारमा रहेको निवासमा पनि आजगनी गरेका थिए।

प्रकाशित: Sep 09, 2025| 19:27 मंगलबार, भदौ २४, २०८२
प्रतिक्रिया दिनुहोस्