मंगलबार, भदौ २४, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • नेपाली सेनाले भन्यो- नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न प्रतिबद्ध छौं

नेपाली सेनाले भन्यो- नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न प्रतिबद्ध छौं

 |  मंगलबार, भदौ २४, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २४, २०८२

vianetvianet
Kumaribank
Metro Mart

काठमाडौं । नेपाली सेनाले जेनजी आन्दोलनका विकसित घटनाक्रमहरु बारे विश्लेषण गरिरहेको बताउदै सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन नेपाली सेना सम्पूर्ण युवा जनशक्ति र देशवासीमा अनुरोध गरेको छ।

नेपाली सेनाले नेपाल र नेपाली जनताको हित र सुरक्षामा सदैव समर्पित हाल विकसित अवस्थालाई मध्यनजर गर्दै नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न प्रतिबद्ध रहेको जनाएको छ।

प्रकाशित: Sep 09, 2025| 18:12 मंगलबार, भदौ २४, २०८२
प्रतिक्रिया दिनुहोस्