शनिबार, मंसिर २०, २०८२

प्रधानमन्त्री ओलीले दिए राजीनामा

 |  मंगलबार, भदौ २४, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २४, २०८२

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन्। प्रधानमन्त्री ओलीले आफ्नो पदबाट राजीनामा दिएको उनको सचिवालयले जनाएको छ।

प्रकाशित: Sep 09, 2025| 14:33 मंगलबार, भदौ २४, २०८२
प्रतिक्रिया दिनुहोस्