आइतबार, भदौ २१, २०८३

रास्वपाका २० सांसद्ले दिए सामुहिक राजीनामा

 |  मंगलबार, भदौ २४, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २४, २०८२

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै सांसदहरुले राजीनामा दिएका छन्।

राजीनामाको घोषणा गर्दै रास्वपाले प्रधानमन्त्री, गृहमन्त्री, सञ्चारमन्त्री साथै काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बर्खास्तीका साथै हिरासतमा लिई सबै दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ।

रास्वपाले घटनाको निष्पक्ष छानविन गर्न उच्चस्तरीय न्यायिक छानविन आयोग गठन गर्न र सर्वपक्षीय नागरिक सरकार गठनको माग गेरको छ।

प्रकाशित: Sep 09, 2025| 14:10 मंगलबार, भदौ २४, २०८२
प्रतिक्रिया दिनुहोस्