काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफु निकट मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गरेका छन्।
कोइराला निकट नेता डा गोविन्द राज पोखरेलका अनुसार चार मन्त्रीलाई राजीनामाको लागि अनुरोध गरेको र अहिले मन्त्रीहरु छलफलमा रहेका छन्।
उनले भनेका छन्- 'डा. शेखर कोइरालाले नजिकका मन्त्रीहरूलाई राजीनामा दिन अनुरोध गरेका छन्। चारजना मन्त्रीहरू छलफलमा छन्' एक जना मन्त्रीले बताए।