शनिबार, मंसिर २०, २०८२

रास्वपाले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक

 |  मंगलबार, भदौ २४, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २४, २०८२

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ।

National life

प्रवक्ता मनिष झाका अनुसार पार्टी कार्यवाहक सभापति डिपी अर्यालले पार्टी केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएका हुन्।

बैठक दिनको १ बजे पार्टी कार्यालय, बनस्थलीमा बस्ने र पछिल्लो समसामयिक राजनीतिक घटनाक्रममा छलफल हुने प्रवक्ता झाले जानकारी दिएका छन्।

प्रकाशित: Sep 09, 2025| 09:23 मंगलबार, भदौ २४, २०८२
प्रतिक्रिया दिनुहोस्