बिहीबार, वैशाख १०, २०८३

जेएनजीको आन्दोलनबारे छानबिन गर्न समिति गठन, १५ दिनको समयसीमा

 |  सोमबार, भदौ २३, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २३, २०८२

National life

काठमाडौं । जेएनजीको प्रदर्शनबाट उत्पन्न घटनाको सत्य तथ्य छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको छ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले १५ दिनको समयसिमा दिएर छानविन समिति गठन गर्ने निर्णय भएको बताइएको छ।

छानविन समितिको संयोजक र सदस्य को बनाउने भन्ने टुंगो लागिसकेको छैन।

kumari

प्रकाशित: Sep 08, 2025| 21:53 सोमबार, भदौ २३, २०८२
प्रतिक्रिया दिनुहोस्