आइतबार, भदौ २१, २०८३

गृहमन्त्री लेखकले दिए राजीनामा

 |  सोमबार, भदौ २३, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २३, २०८२

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन्।

उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएका हुन्।

सोमबारको जेनजीहरूको प्रदर्शन हिंसात्मक हुँदा अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका छन्।

उक्त घटनाको आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै लेखकले राजीनामा दिएका हुन्।

प्रकाशित: Sep 08, 2025| 20:12 सोमबार, भदौ २३, २०८२
प्रतिक्रिया दिनुहोस्