मंगलबार, भदौ २४, २०८२

रास्वपाले बोलायो आकस्मिक सचिवालय बैठक

 |  सोमबार, भदौ २३, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २३, २०८२

vianetvianet

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आकस्मिक रुपमा केन्द्रीय सचिवालय बैठक बोलाएको छ।

Kumaribank

प्रवक्ता मनिष झाले आज दिनको ४ बजे केन्द्रीय कार्यालयमा बस्नेगरी सचिवालय बैठक बोलाइएको जानकारी दिएका छन्।

बैठकमा जेनजी आन्दोलन बारे छलफल हुने बताइएको छ। जेनजी आन्दोलन संसद भवनमा प्रवेश गरेपछि अहिले प्रशासनले काठमाडौँको बानेश्वरसहित, सिंहदरबार, बालुवाटार, शित्तलनिवास क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।

प्रकाशित: Sep 08, 2025| 14:10 सोमबार, भदौ २३, २०८२
प्रतिक्रिया दिनुहोस्