आइतबार, भदौ २१, २०८३

माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

 |  बिहीबार, भदौ १९, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १९, २०८२

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ। पार्टी मुख्यालय पेरिसडाँडा कोटेश्वरमा बैठक बसेको हो।

बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ।

बैठकमा कात्तिक १७ गते रुपन्देही-३ मा हुने उपनिर्वाचनको विषयमा पनि छलफल हुन सक्ने बताइएको छ।

प्रकाशित: Sep 04, 2025| 13:22 बिहीबार, भदौ १९, २०८२
प्रतिक्रिया दिनुहोस्