शुक्रबार, भदौ २०, २०८२

एमाले सचिवालय बैठक बस्दै, विधान महाधिवेशनबारे छलफल हुने

 |  बिहीबार, भदौ १९, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १९, २०८२

vianetvianet

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा आज केन्द्रीय सचिवालय बैठक हुँदैछ।

Kumaribank

पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अपराह्न ३:०० बजेका लागि निर्धारित बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुनेछ।

यही भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन ललितपुरको गोदावरीमा हुँदैछ।

प्रकाशित: Sep 04, 2025| 08:28 बिहीबार, भदौ १९, २०८२
प्रतिक्रिया दिनुहोस्