सोमबार, भदौ १६, २०८२

दुई संसदीय समितिको बैठक बस्दै

 |  आइतबार, भदौ १५, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १५, २०८२

vianetvianet

काठमाडौं। सङ्घीय संसद्का आज दुईवटा समितिको बैठक बस्दैछ। निर्धारित कार्यसूचीअनुसार आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ।

Kumaribank

कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको वातावरणीय व्यवस्थापन योजना परिमार्जन गर्ने विषयमा देखिएको समस्याका सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग छलफल गर्ने कार्यसूची छ।

यस्तै, विधायन व्यवस्थापन समितिको बैठकमा ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यक्रम तय भएको छ।

प्रकाशित: Aug 31, 2025| 07:18 आइतबार, भदौ १५, २०८२
प्रतिक्रिया दिनुहोस्