आइतबार, भदौ २१, २०८३

उपराष्ट्रपति सुआन स्वदेश फिर्ता

 |  मंगलबार, भदौ १०, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १०, २०८२

काठमाडौं- समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन स्वदेश फिर्ता भएकी छन्। नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी आज मध्यरात उनी स्वदेश फिर्ता भएकी हुन्।

उनी उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएकी हुन्।

पराष्ट्रपति सुआनलाई सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले बिदाइ गरेका थिए।

प्रकाशित: Aug 26, 2025| 07:10 मंगलबार, भदौ १०, २०८२
प्रतिक्रिया दिनुहोस्