शनिबार, जेठ ३०, २०८३

१२ जिल्लामा सीडीओ हेरफेर (सूचीसहित)

 |  बुधबार, भदौ ४, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ४, २०८२

काठमाडौं । गृहमन्त्रालयले १२ वटा जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)हेरफेर गरेको छ। 

National life

गृहमन्त्री रमेश लेखकले बुधबार निर्णय गर्दै उपसचिव सीडीओ हुने जिल्लाहरूमा सरुवाको निर्णय गरेका हुन्। 

बाजुरा, सोलुखुम्बु, रसुवा, मनाङ, ताप्लेजुङ, मुगु, रुकुमपूर्व, म्याग्दी, कालीकोट, रुकुमपश्चिम, डोल्पा र हुम्लामा सीडीओ हेरफेर गरिएको छ।

पर्वतका सहायक सीडीओ गणेशप्रसाद पौडेललाई बाजुराको जिम्मेवारी दिइएको छ। बाँकेका खडानन्द खत्रीलाई मुगु र नक्खु कारागारका जेलर भीमराज कोइरालालाई डोल्पा पठाइएको छ। 

कारागार व्यवस्थापन विभागका निर्देशक टेककुमार रेग्मी हुम्लाको सीडीओ भएर गएका छन्।  अन्य गृहमन्त्रालयका उपसचिवलाई पनि सीडीओको जिम्मेवारी दिइएको छ। 

Shivam cement

यी हुन् नयाँ सीडीओहरू

यसअघिका सीडीओ को कहाँ सरुवा भए?  

प्रकाशित: Aug 20, 2025| 21:19 बुधबार, भदौ ४, २०८२
प्रतिक्रिया दिनुहोस्