शनिबार, मंसिर २०, २०८२

प्रधानमन्त्री अस्वस्थ, संसद्को प्रश्नोत्तरमा सहभागी नहुने

 |  बुधबार, भदौ ४, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ४, २०८२

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- बुधबारको प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओली सदनमा अनुपस्थित हुने भएका छन्। आज हुने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको कार्यक्रममा सहभागी नहुने भएका हुन्। 

स्वास्थ्यका कारण प्रधानमन्त्री प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका लागि आज संसद बैठकमा आउन नसक्ने जनाएका छन्। 

आजको बैठकमा सांसदसँग प्रश्नोत्तरको कार्यसूची थियो।
 

प्रकाशित: Aug 20, 2025| 13:25 बुधबार, भदौ ४, २०८२
प्रतिक्रिया दिनुहोस्