बुधबार, पुस १६, २०८२

दुई संसदीय समितिको बैठक बस्दै, यी हुन् कार्यसूची

 |  मंगलबार, भदौ ३, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ३, २०८२

काठमाडौं- प्रतिनिधि सभा अन्तर्गत आज दुई समितिको बैठक बस्ने भएको छ। मंगलबार अर्थ समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्न लागिएको हो।

National life

आज बस्ने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकको मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छभने बैठक दिउँसो ३ बजे समितिको बैठक कक्षमा बस्ने तय भएको छ।

यस्तै, कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोश्रो संशोधन) विधेयक २०८१ को दफावार छलफल गर्ने कार्यसूची रहेको छ। बैठक दिनको १ बजे बस्ने तय भएको छ।

प्रकाशित: Aug 19, 2025| 08:11 मंगलबार, भदौ ३, २०८२
प्रतिक्रिया दिनुहोस्