बुधबार, पुस १६, २०८२

भारतीय विदेशसचिव मिश्रीको रात्रिभोज सोल्टी होटलमा

 |  आइतबार, भदौ १, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १, २०८२

काठमाडौं । दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विक्रम मिश्री रात्रिभोज सोल्टी होटलमा भएको छ।

National life

परराष्ट्र सचिव अमृतबहादुर राईले आयोजना गरेको रात्रिभोजका लागि मिश्रीसहितको टोली सोल्टी होटल पुगेको छ।

पराष्ट्रमन्त्री आरजु राणालाई भेटेपछि उनी त्यसतर्फ प्रस्थान गरेको बताइएको छ। 

मिश्रीको टोली भोलि दिउँसो स्वदेश फर्किने कार्यतालिका छ।

 

प्रकाशित: Aug 17, 2025| 20:26 आइतबार, भदौ १, २०८२
प्रतिक्रिया दिनुहोस्