बुधबार, पुस १६, २०८२

प्रधानमन्त्री ओली चीन भ्रमणमा जाँदै

 |  बिहीबार, साउन २९, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २९, २०८२

National life
Laxmi sunrise bank

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली आउँदो भदौमा पाँच दिने चीन भ्रमणमा जाने भएका छन्। चीनमा हुने दुई महत्त्वपूर्ण कार्यक्रममा सहभागी हुने गरी प्रधानमन्त्री ओली भ्रमणमा जान लागेका हुन्।

जापानी उपनिवेशविरुद्ध विजय हासिल गरेको ८०औँ वार्षिकोत्सवका उपलक्ष्यमा बेइजिङमा हुने मिलिटरी परेड र सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुने गरी प्रधानमन्त्री ओली चीन भ्रमणमा जान लागेका हुन्।  

उनको भ्रमण १४-१८ भदौमा हुने बताइएको छ।

प्रकाशित: Aug 14, 2025| 12:25 बिहीबार, साउन २९, २०८२
प्रतिक्रिया दिनुहोस्