बिहीबार, साउन १४, २०८३

१० गजामा भारतीय डोजर, एकलौटी नाली निर्माण गरिँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- भारतले सिमावर्ती क्षेत्र कंचनपुरमा एकलौटी रुपमा नाली निर्माण गरेको छ। क्ञ्चनपुरको पुनरवास नगरपालिका-११ डोकेबजार र भारतीय सिमाको दशगजा क्षेत्रमा भारतीय पक्षले एकलौटी रुपमा नाली निर्माण गरेको हो। 

नेपाली पक्षको सहमती विना नाली निर्माण भएपछि स्थानीय वासिन्दाले विरोध जनाएका छन्।सशस्त्र प्रहरीले भारतीय पक्षसंग छलफल गर्दै नाली निर्माण रोक्न लगाउने दावी गरेको छ। भारतको वन विभागले नाली निर्माण गरिरहेको हो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।