काठमाडौं-मोर्बिडेली नेपालले अटोमोबाइल प्रदर्शनी 'नेपाल मोबिलिटी एक्स्पो 2025' 'NAIMA' मा आफ्ना दुई नयाँ साहसिक मोटरसाइकलहरू -T352X रT252X - सार्वजनिक गर्दै नेपाली बजारमा ठूलो प्रवेश गरेको घोषणा गरेको छ।
इटालियन डिजाइन र अत्याधुनिक प्रविधिमा आधारित यी मोटरसाइकलहरू नेपालका भू-भाग र सडक अवस्थालाई ध्यानमा राखेर निर्माण गरिएका छन्।मोर्बिडेली नेपालका सेल्स तथा मार्केटिंग म्यानेजर नवराज घिमिरेले कार्यक्रममा भने,'T352X र T252X मार्फत हामी नेपाली राइडरहरूलाई अन्तर्राष्ट्रिय स्तरको साहसिक अनुभव दिने लक्ष्यसहित अघिबढेका छौं। यी मोडेलहरूले नेपाली भूगोलमा रोमाञ्चक र सुरक्षित यात्रा सुनिश्चित गर्नेछन्।' MORBIDELLI T352X साहसिक यात्राका लागि भरपर्दो साथT352X मध्यम आकारको एड्भेन्चर मोटरसाइकल हो, जसले चुनौतीपूर्ण भू-भागहरूमा समेत उच्च प्रदर्शन र सन्तुलनप्रदान गर्ने जनाएको छ।
यस्ता छन विशेषताहरू:
ग्राहक सेवामा प्रतिबद्धता
मोर्बिडेली नेपालले बिक्री पछिको सेवालाई उच्च प्राथमिकतामा राख्दै देशभर स्पेयर पार्ट्सको सहज उपलब्धता र सेवाकेन्द्रहरूको सञ्जाल विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।'हामी सेवा गुणस्तरमा सुधार ल्याउँदै ग्राहक सन्तुष्टि सुनिश्चित गर्न प्रतिबद्ध छौं,' घिमिरेले थपे।
NAIMA एक्स्पो विशेष अफरहरू
स्टल नं. C5 मा पुग्ने आगन्तुकहरूले: