बिहीबार, साउन २२, २०८२

बागमतीका मुख्यमन्त्री लामाले दिए राजीनामा

 |  आइतबार, साउन १८, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, साउन १८, २०८२

vianetvianet

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएका छन्। उनले आज पदबाट राजीनामा दिएका हुन्।

पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनपछि उनले राजीनामा दिएका हुन्। मुख्यमन्त्री लामाले साँझ ६ बजे मुख्यमन्त्री तथा मन्त्रपरिषद् कार्यालय परिसरस्थित प्रदेश सुशासन हलमा पत्रकार सम्मेलन गर्दै आफ्नो कार्यकालमा भएका प्रगति विवरण सुनाएका थिए।

उनले ९ साउन २०८१ मा मुख्यमन्त्रीमा सपथ लिएका थिए। उनले सत्ताबाट बाहिरिँदै गर्दा दलभित्रको प्रपञ्चबाट सरकार छोड्नु परेको प्रतिक्रिया दिएका थिए।

प्रकाशित: Aug 03, 2025| 18:36 आइतबार, साउन १८, २०८२
प्रतिक्रिया दिनुहोस्