मंगलबार, पुस १५, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • 'हुन्डाई फेस्टिभ डिलाइट २०८१' बम्पर अफरको विजेता घोषणा

'हुन्डाई फेस्टिभ डिलाइट २०८१' बम्पर अफरको विजेता घोषणा

 |  आइतबार, साउन १८, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, साउन १८, २०८२

National life
Laxmi sunrise bank
kumari

काठमाडौं-नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले 'हुन्डाई फेस्टिभ डिलाइट २०८१'बम्पर अफरको विजेता घोषणा गर्दै उपहार हस्तान्तरण गरेको छ। अफरको पुरस्कार हुन्डाई भेन्यु ,कुबेर कन्स्ट्रक्सन प्रालिलाई प्रदान गरेको छ।

'फेस्टिभ डिलाइट २०८१' अफर दशैँ र तिहारको अवसरमा सुरु गरिएको थियो यो अभियान भदौ ६ गतेदेखि कात्तिक २३ गतेसम्म सञ्चालनमा थियो। जहाँ ग्राहकहरूलाई आकर्षक नगद छुट, एक लाख रूपैयाँसम्मको स्क्रयाच कार्ड, एक वर्षको सडक कर भुक्तानी, एक वर्षको कम्प्रिहेन्सिव बीमा र पुराना सवारीसाधन साट्न चाहनेहरूका लागि एक्सचेन्ज बोनसलगायतका विविध लाभहरू प्रदान गरेको थियो।

बम्पर पुरस्कार विजेताको घोषणा २०८२ साउन १५ गते हुन्डाई नेपालको आधिकारिक फेसबुक पेजमार्फत गरिएको थियो। उक्त घोषणामा हुन्डाईका प्रतिनिधिहरूको उपस्थितिसँगै विजेता कन्स्युमार आई नेपाल की अध्यक्ष विमला खनालको संयोजकत्वमा विधिवत् सम्पन्न गरिएको थियो।
 

प्रकाशित: Aug 03, 2025| 11:04 आइतबार, साउन १८, २०८२
प्रतिक्रिया दिनुहोस्