बुधबार, वैशाख १६, २०८३

एमाले केन्द्रीय कमिटी बैठक आजपनि

 |  मंगलबार, साउन ६, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ६, २०८२

National life
kumari

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटीको बैठक मंगलबार बस्दैछ। 

बैठक बिहान ११ बजे ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने भएको छ।  

सोमबार च्यासलस्थित एमाले मुख्यालयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको पहिलो दिनको बैठकमा ४९ जना केन्द्रीय सदस्यले प्रतिवेदनमाथि आ-आफ्ना धारणा राखेका थिए।

प्रकाशित: Jul 22, 2025| 06:31 मंगलबार, साउन ६, २०८२
प्रतिक्रिया दिनुहोस्