बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडलाई उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गरे वापत'आईक्यान'वाट सम्मानित

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडलाई उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गरे वापत'आईक्यान'वाट सम्मानित

 |  आइतबार, साउन ४, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, साउन ४, २०८२
National life
Shivam cement

काठमाडौं-नेपालको निर्जिवन बीमा कम्पनीहरु मध्ये नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गरेर 'नेशनल प्रिजिन्टेड अनुअल अवार्ड २०२४' का लागि 'गोल्डन अवार्ड'वाट सम्मान भएको छ।

इन्स्टिच्युट अफ चार्टड एकाउन्टेट अफ नेपाल (आईक्यान) द्धारा मिति २०८२ साल श्रावण २ गते शुक्रवार होटल र्‍याडिसनमा आयोजित समारोहमा कम्पनीलाई 'गोल्डन अवार्ड' ले सम्मान गरेको छ। उक्त समारोहमा प्रमुख अतिथि महालेखापरीक्षक माननीय तोयम रायज्यूले कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनलाई उक्त सम्मान पत्र प्रदान गर्नु भएको हो।

 

प्रकाशित: Jul 20, 2025| 14:43 आइतबार, साउन ४, २०८२
प्रतिक्रिया दिनुहोस्