आइतबार, भदौ १४, २०८३

रामचन्द्र संघई सम्मानित 'सीआईपी'बाट सम्मानित

 |  शुक्रबार, साउन २, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २, २०८२

काठमाडौं- एनआईसी एशिया बैंकका सञ्चालक रामचन्द्र संघई नेपाल सरकारले प्रदान गर्ने महत्वपूर्ण व्यवसायीक व्यक्ति सीआईपी बाट सम्मानित भएका छन् ।

मुलुकको वाणिज्य क्षेत्र, निर्यात तथा समग्र अर्थतन्त्रमा विशेष योगदान पुर्‍याएको भन्दै सरकारले असार ३२ गते उनलाई सम्मान गरेको छ। 

नेपाल सरकारले मुलुकको अर्थतन्त्र तथा वाणिज्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने विशेष व्यक्तिलाई उक्त सम्मान प्रदान गर्दै आएको छ।   

मुलुकको आर्थिक विकासमा विशेष योगदान गरी सरकारले प्रदान गर्ने सीआईपीजस्तो महत्वपूर्ण सम्मानबाट सम्मानित भएकोमा संघई बैंकले बधाई दिएको छ।

प्रकाशित: Jul 18, 2025| 11:24 शुक्रबार, साउन २, २०८२
प्रतिक्रिया दिनुहोस्