बिहीबार, असोज २, २०८२

 लामो समयदेखि कर नबुझाएका १२२ करदाता कारबाहीमा

 |  शुक्रबार, साउन २, २०८२
machha bankmachha bank

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २, २०८२

vianetvianet
Kumaribank
Metro Mart

बाग्मती- हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले लामो समयदेखि कर नबुझाएका १२२ करदाता कारबाहीमा परेका छन्। 

लामो समयदेखि मूल्य अभिवृद्धि, आयकर, अन्त:शुल्क तथा अग्रिम करकट्टीको बक्यौता नबुझाउने १२२ जना करदातामाथि कारबाहीको प्रक्रिया अघि बढाइएको उक्त कार्यालयका प्रमुख युक्तप्रसाद सुवेदीले बताए। 

अब निर्धारित मितिमा बक्यौता दाखिला नगरे बैंक खाता, घरजग्गा तथा आयात/निर्यात रोक्का गरिने चेतावनी प्रमुख सुवेदीले दिएका छन्।  कर नबुझाउनेहरूको अभिलेख तयार भएको उनले बताए। साथै नियमित बजार अनुगमनपछि आर्थिक वर्ष २०८१/८२ मा करदाता बढेका छन्।

प्रकाशित: Jul 18, 2025| 09:47 शुक्रबार, साउन २, २०८२
प्रतिक्रिया दिनुहोस्