बिहीबार, असार ४, २०८३

आज चारवटा संसदीय समितिको बैठक बस्दै

 |  बुधबार, असार ३२, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, असार ३२, २०८२
National life
Shivam cement

काठमाडौं- केही दिनका लागि सङ्घीय संसद्का दुवै सदनका बैठक नभए पनि आज चारवटा संसदीय समितिका बैठक हुँदैछन्। 

आज कानुन, न्याय तथा मानवअधिकार समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समिति र राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको अनुगमन तथा मूल्याङ्कन (संयुक्त) समितिको बैठक हुँदैछ।

राष्ट्रियसभा र प्रतिनिधिसभाका बैठक क्रमशः साउन ६ र ७ गते हुँदैछन्।

प्रकाशित: Jul 16, 2025| 07:02 बुधबार, असार ३२, २०८२
प्रतिक्रिया दिनुहोस्