सोमबार, पुस १४, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडकोे वार्षिक साधारण सभा सम्पन्न

युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडकोे वार्षिक साधारण सभा सम्पन्न

 |  मंगलबार, असार ३१, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, असार ३१, २०८२

National life
Laxmi sunrise bank
kumari

 

काठमाडौं- युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडकोे ३१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। काठमाडौँको आम्रपाली ब्याङ्क्वेट, भाटभटेनीमा सोमबार साधारणसभा सम्पन्न भएको छ।


सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, ०८०र८१ को युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको लेखापरीक्षण प्रतिवेदनसहितको लेखापरीक्षण गरिएको २०८१ साल असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूची सभावाट पारित गरि सञ्चालक समितिमा पेश गरिएका सबै सामान्य र विशेष प्रस्ताव सर्वसम्मतिबाट पारित पारित गरेको छ।

प्रकाशित: Jul 15, 2025| 15:01 मंगलबार, असार ३१, २०८२
प्रतिक्रिया दिनुहोस्