बुधबार, चैत २५, २०८२

अष्ट्रेलिया एसियन कपको क्वार्टरफाइनलमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

एजेन्सी- अष्ट्रेलिया एसियन कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा उज्वेकिस्तानलाई टाइब्रेकरमा ४-२ गोल अन्तरले पराजित गर्दै अष्ट्रेलिया प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

निधाति ९० मिनेट र अतिरिक्त समयको खेलमा दुबै टोलीकाछ कुनै पनि गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो । जसमा अष्ट्रेलियाले उज्वेकिस्तानकालाई परजित गर्यो । 

पेनाल्टी सुटआउटमा अष्ट्रेलियाका खेलाडीले चार गोल गर्न सफल हुँदा उज्वेकिस्तानका दुई खेलाडी मात्र सफल भए । उज्वेकिस्तानका दुईवटा प्रहारलाई अष्ट्रेलियाका गोलकिपर म्याथ्यु रायनले बचाएका थिए । यसअघि भएको खेलमा साउदी अरेवियालाई १-० ले हराउँदै जापान क्वार्टरफाइनलमा पुगिसकेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।