सोमबार, पुस १४, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • सुनको मूल्य स्थिर हुँदा घट्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार?

सुनको मूल्य स्थिर हुँदा घट्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार?

 |  मंगलबार, असार ३१, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, असार ३१, २०८२

काठमाडौं- सोमबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छ। चाँदीको भाउ भने रु ४० ले घटेको छ। 

National life

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आइतबारको तुलनामा तोलामा रु ४०० ले वृद्धि भई सोमबार रु एक लाख ९३ हजार ३०० कायम भएकामा आजका निम्ति पनि त्यति नै मोल निर्धारण भएको हो। 

त्यसैगरी, एक तोला चाँदीको मूल्य रु दुई हजार २७५ कायम भएको छ।

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुनको मोल तीन हजार ३६३ अमेरिकी डलर निर्धारण भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। 

प्रकाशित: Jul 15, 2025| 11:35 मंगलबार, असार ३१, २०८२
प्रतिक्रिया दिनुहोस्