बुधबार, वैशाख १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिटी एक्सप्रेस मनी ट्रान्सफरको १९औँ वार्षिकोत्स सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको १९औँ वार्षिकोत्स सम्पन्न

 |  सोमबार, असार ३०, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, असार ३०, २०८२

National life
kumari

काठमाडौ- सिटी एक्सप्रेस मनी ट्रान्सफरको १९औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ। 'रक्तदान जीवनदान- हामी सबैको योगदान' भन्ने मूल नाराका साथ आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कमलादीस्थित आफ्नै मुख्य कार्यालयमा खुला रक्तदान कार्यक्रम आयोजना गरेको हो।


कम्पनीले वर्षको उत्कृष्ट कर्मचारीलाई पुरस्कृत पनि गरेको थियो। उक्त कार्यक्रममा सिटी एक्सप्रेसका ब्राण्ड एम्बेसडर तथा हास्य कलाकार जितु नेपाललगायत सहभागी थिए।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गर्नुका साथै सिटी पेबाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिन्छ।

प्रकाशित: Jul 14, 2025| 12:40 सोमबार, असार ३०, २०८२
प्रतिक्रिया दिनुहोस्