सोमबार, पुस १४, २०८२

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

 |  बुधबार, असार २५, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, असार २५, २०८२

National life
Laxmi sunrise bank
kumari

बागलुङ- पहिरोका कालीगण्डकी करिडोर अवरुद्ध भएको छ। मङ्गलबार साँझदेखि परेको भारी वर्षाका कारण पहिरो खस्दा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो। 

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी वसन्त पाण्डेका अनुसार करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो। वर्षा नरोकिएकाले तत्काल सडक खुलाउन नसकिने बताउँदै उनले पानी रोकिएपछि पहिरो पन्छाइने जानकारी दिए। केही स्थानमा सडक भासिएको छ।

प्रकाशित: Jul 09, 2025| 07:53 बुधबार, असार २५, २०८२
प्रतिक्रिया दिनुहोस्