शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • रुपन्देही-३ उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारको रुपमा सन्तोष गिरीको नाम चर्चामा

रुपन्देही-३ उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारको रुपमा सन्तोष गिरीको नाम चर्चामा

 |  सोमबार, असार २३, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, असार २३, २०८२
National life
Shivam cement

काठमाडौं- रुपन्देही-३ मा आसन्न उपनिर्वाचनलाई लिएर सम्भावित उम्मेदवारको चर्चा तीव्र बन्दै गएको छ। हाल काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका सल्लाहकारको भूमिकामा सक्रिय सन्तोष गिरी स्वतन्त्र उम्मेदवारको सम्भावित अनुहारका रुपमा चर्चामा आएका छन्।

स्वतन्त्र राजनीति र युवा नेतृत्वको पक्षमा बोल्दै आएका गिरीलाई परिवर्तन चाहने युवाहरुको एक हिस्साले विकल्पको रुपमा हेरिरहेको बताइन्छ। बैकल्पिक राजनैतिक शक्तिहरुले उनलाई साझा उम्मेदवारको रुपमा अघि सार्ने आशंका गरिएको छ। यद्यपि उनले औपचारिक घोषणा भने गरेका छैनन्।

प्रकाशित: Jul 07, 2025| 14:15 सोमबार, असार २३, २०८२
प्रतिक्रिया दिनुहोस्