बिहीबार, असार १९, २०८२

रास्वपा सचिवालय बैठक बस्दै

 |  बिहीबार, असार १९, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असार १९, २०८२

vianetvianet

काठमाडौं- प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दै छ। बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ। 

बैठकमा समसामयिक पार्टी र राजनीतिक गतिविधि, रुपन्देही क्षेत्र नम्बर ३ उपनिर्वाचन सम्बन्धमा छलफल हुनेछ। 

साथै बैठकमा कुलिङ पिरियडमा भइरहेको विवाद र संसद्मा आफ्नो पार्टीले गर्दै आएको विरोधको बारेमा पनि छलफल हुने बताइएको छ। 

प्रकाशित: Jul 03, 2025| 09:06 बिहीबार, असार १९, २०८२
प्रतिक्रिया दिनुहोस्